• त्रिशूली किनारमा बस खस्दा १७ को मृत्यु, २४ घाइते

    त्रिशूली किनारमा यात्रुबहाक बस खस्दा १७ को मृत्यु, २४ घाइते

    -धादिङ , फागुन ११ धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत चरौदी नजिक पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थलमै १७ जनाको शव फेला परेको छ भने २४ जना घाइतेलाई उद्धार गरी धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा …

  • शैक्षिक सुधारमा वालिङको पहल : पोशाकमा एकरूपता र सूचना प्रणाली सुदृढीकरण

    शैक्षिक सुधारमा वालिङको पहल : पोशाकमा एकरूपता र सूचना प्रणाली सुदृढीकरण

    -वालिङ, फागुन १० वालिङ नगरपालिका को आयोजनामा संस्थागत शिक्षा व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरभित्रका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रे ले शैक्षिक सुधारलाई प्रभावकारी बनाउन तथ्यांकमा आधारित सूचना प्रणाली सुदृढीकरण आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यथार्थ तथ्यांक बिना …

  • सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा

    एमाले स्याङ्जा क्षेत्र नं. २ को संकल्प पत्र सार्वजनिक : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा

    “कालीगण्डकीको शिरदेखि तिरसम्म” नारासहित कालीगण्डकीमा मिनी पानीजहाज सञ्चालनको सम्भावना र डीपीआर तयार भइसकेको एमाले क्षेत्र नं. २ का उम्मेदवार खिम बहादुर थापाले जानकारी दिनुभयो। एमाले स्याङ्जा क्षेत्र नं. २ को संकल्प पत्र सार्वजनिकसिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा सुशील  सुवेदी वालिङ , फागुन ५ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले स्याङ्जा क्षेत्र नं. …

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.